मैैथिली अफिसियल गीत “हमर राधा” चर्चामा

2 वर्ष पहिले प्रकाशित

 

 

धिरेश दत्त 

बैशाख २३ गते आईतबार 

 

 

जनकपुर धामः मैैथिली अफिसियल गीती एलबंम हमर राधा सर्वाधिक चर्चामा रहेकोछ ।

हालै रिलिज गरिएको गीती एलबंम् हमर राधा जनकपुरधामबाट रिलिज गरिएको छ । यो गीती एलबंम् लोक गीतको भाकामा रहेको गायक हिमेश चौधरीले बताए ।

हुनतः अहिले मधेश प्रदेशकै राजधानी जनकपुरधामका कलाकारहरुले आफनो कलाको प्रस्तुतीले बिश्वमै चिनाउनै लागेको बेला नव–नव कलाकारहरुले पनि आफ्नो कला प्रदर्शनबाट उत्कृष्ट प्रदर्शन गरि बिश्व समक्ष आफूलाई चिनाउने कोशिस गर्दैछन् । जसको एक नमूना मैथिली गीती एलबंम “हमर राधा” रहेको छ।यस गीती एलबंम हमर राधा मा स्वर हिमेश चौधरीको रहेको छ भने संगीत दिपेन्द्र साहले दिएकाछन् ।

त्यस्तै नृत्य हिमेश चौधरी,संजना ठाकुर र आयूष्मान ठाकुरले गरेका छन् भने यो एलबंम् आयूष्मान ठाकुरकै निर्देशनमा रहेकोछ । यो गीत यूट्युबमा राखे पश्चात् पाँच दिन मै यसको २३ के भ्यू पुगेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  सरोज मल्लिक  जनकपुरधाम, असोज २ गते  सरकारका योजना, नीति तथा कानुनमा दलित महिलाका सवाललाई प्राथमिकताका साथ ..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..