कोरोनाको जोखिम बढ्दै गएको सीसीएमसीको निष्कर्ष, अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्न सिफारिस

5 वर्ष पहिले प्रकाशित

काठमाडौँ — कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मुलुकमा कोरोना भाइरसको जोखिम बढ्दै गएको निष्कर्ष निकालेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले कोभिड- १९ रोकथामका लागि यसअघि गरेका निर्णयको प्रभावकारी कार्यान्वयन तथा स्वास्थ्य व्यवस्था थप बलियो बनाउनुपर्ने निर्णय सीसीएमसीले लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..