तेली कल्याण समाज नेपाल द्वारा होली मिलन समारोह मनाएको छ

3 वर्ष पहिले प्रकाशित

 

 जनकपुरधाम/मिश्रीलाल मधुकर

  तेली कल्याण समाज नेपालद्वारा शनिबार । ललितकुमार साहको अध्यक्षतामा जनकपुरधाममा होली मिलन समारोह आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य तथा पूर्व संघीय राज्यमन्त्री अरविंद साह रहेका थिए।उनले होली पर्वका अवसरमा सबै तेली दाजुभाइले आपसी भेदभाव बिर्सेर समाजको विकासमा लाग्नुपर्ने बताए ।होली मिलन समारोह कार्यक्रममा जिल्ला विकास समिति धनुषाका पूर्व सभापति रामचरित्र साह, जगदीश साह, वडा अध्यक्ष दीपेन्द्र साह, पूर्व बडा अध्यक्ष जानकी राम साह,सञ्जीव कुमार साह टिका, राम वावू साह,श्यामकुमार साह, शंभू साह,राम किशोर साह,सत्य नारायण साह लगायतकाले आ -आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  सरोज मल्लिक  जनकपुरधाम, असोज २ गते  सरकारका योजना, नीति तथा कानुनमा दलित महिलाका सवाललाई प्राथमिकताका साथ ..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..