धनुषा दुग्ध उत्पादक सहकारी संघ लि. द्वारा आन्दोलन

3 वर्ष पहिले प्रकाशित

 

  

 ढल्केवर ,फाल्गुन १७बिहीबार 

        

 

  दुग्ध उत्पादक सहकारी संघ लि. धनुषाका दूग्ध उत्पादक किसान हरुको समस्या समाधानको लागि आन्दोलनमा उत्रिएका छन्। निर्धारित कार्यक्रम अनुसार ढल्केवर राजमार्गमा अाज विहिवार दुग्ध उत्पादक सहकारी संघ लि. द्वारा चक्काजाम गरी,दुग्धको मुल्यमा एकरुपता गर , किसानलाई भुक्तानी गर्न बाकी वक्यौता तुरुन्त भुक्तानी गर ,किसानको दूध खरिद गर , दूधको बिक्रि मूल्य निर्धारण गर,सम्पूर्ण कृषि उपजको समर्थन मूल्य घोषणा गरि खरिद गर्ने व्यवस्था गर , विमित किसानको बिमा भुक्तानी गरया भुक्तानी नदिने बिमा कम्पनीलाई कार्वाही गर ,उत्पादनमा आधारित कृषि अनुदान व्यवस्था गर ,सहूलियत कृषि कर्जा प्रभावकारी रूपले लागू गर , किसान एकता जिन्दाबाद भन्दै नारावाजी गरेकाथिए। आन्दोल स्थलमा प्रहरीको बाक्लो उस्थिति रहेका थिए।

 

दुग्ध सहकारी संघका अध्यक्ष रामबाबु यादवको अगुवाईमा भएको चक्काजाम कार्यक्रम लाई संबोधन गर्दै देश संघियता प्रणालीमा गयो तीन तह स्थानीय तह ,प्रदेश तह र केन्द्रिय तहको सरकार बनयो तर उत्पादनमुखी कार्यमा लागेका किसानको जायज माग लाई संबोधन गर्नमा सरकारले ढिलाइ गरेकै हो , श्रमजीवी किसानको मागहरू अबिलम्ब सम्बोधन गरिदिनु हुन सरकार संग अनुरोध गरेका थिए । 

दुग्ध उत्पादक किसानका अगुवाहरु अखिल नेपल किसान महासंघका केन्द्रिय सदस्य भोला यादव, अखिल नेपल किसान महासंघका केन्द्रीय सदस्य ललित बुढाथोकी, मधेश प्रदेश उपाध्यक्ष आसीका गिरी, कृषक अगुवा गनौर राउत लगायतकाले आआफ्नो मन्तव्य राखेकाथिए।धनुषा दुग्ध उत्पादक सहकारी चक्काजाम कार्यक्रममा अखिल नेपाल किसान महासंघ मधेश प्रदेश महोत्तरीको पनि सक्रिय सहागितामा रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ २६ गते   जनकपुरधाम स्थित रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा तथ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते    रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र प्राकृतिक विपद..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २२ गते  रसुवागढीको भोटेकोशी नदीमा आएको प्रलयंकारी बाढी तथा प्राकृतिक विप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ २१ गते  लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सक..

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,भदौ १८ गते     धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालि..